पिपलबोटका क्यान्सर पिडित फगामीलाई सहयोग नेपालको अगुवाईमा ४२ हजार बढी सहयोग

विकल्प न्यूज /बेनी फागुन ९ गते म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका क्यान्सर पिडित अर्जुनबहादुर फगामीलाई सहयोग नेपाल संस्थाको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुनुभएका ५५ बर्षिय फगामीको उपचारमा सघाउन सहयोग नेपालले बावियाचौर बजारमा आर्थिक संकलन गरेको हो । बुधवार र विहिवार गरि दुई दिनसम्म बावियाचौर क्षेत्रमा संकलन भएको रु … Continue reading पिपलबोटका क्यान्सर पिडित फगामीलाई सहयोग नेपालको अगुवाईमा ४२ हजार बढी सहयोग